Live on
Your Voice, Your Power
बलिउड फिल्म ‘वार’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरेको छ । यो फिल्म रिलिजको ८ दिनमा २ सय करोड क्लबमा इन्ट्री गरेको छ । फिल्मको आक्रामक व्यापार अझै पनि जारी छ । भारतका सिनेमा घरमा फिल्मले कमालको व्यापार गरेको छ । फिल्मले नेपालमा पनि उस्तै उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले ७ दिनमा २…