Live on
Your Voice, Your Power
मुम्बई – सलमान खानको बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र रोमान्सले भरिएको ट्रेलर युट्युबमा हेर्न सकिन्छ । यसअघि दुई भागमा चुलबुल पाण्डे बनेर दर्शकको मन जितेका सलमान खानले तेस्रो सिक्वेलमा आउँदा पनि एक्सनलाई नै महत्त्व दिएका छन् । सलमानका फिल्ममध्ये ‘दबंग’ सिरिज लोकप्रिय फिल्म हो । सलमान खानले यसअघि…