बलिउड/हलिउड Archives | Page 162 of 181 | Khabarhub Khabarhub

गर्भवती समीराले गराइन् पानीमुनि यस्तो ‘हट’ फोटोशूट

मुम्बई – कलाकार समीरा रेड्डी पछिल्ला दिन गर्भवती अवस्थामा छिन् । उनले सामाजिक सञ्जालमा आफू गर्भवती हुँदाताकाका तस्वीरहरु निरन्तर शेयर गरिरहेकी हुन्छिन् । हालै समीराले पानीमुनि फोटोशूट गराएकी छिन् । यी तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् । तस्वीरमा समीरालाई बिकिनी अवतारमा देख्न सकिन्छ । उनी निकै बोल्ड पनि देखिएकी छिन् । तस्वीरमा समीरा चकित पार्ने…