Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता सलमान खानको ‘दबंग रिलोडेड कन्सर्ट’ विगतको जस्तै सुपरहिट रह्यो । तर यसपटक ज्याकलिन फर्नान्डिज नयाँ संस्करणको कन्सर्टमा सहभागी हुन पाइनन् । दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मुद्धाका आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकुलिन अहिले समस्यामा परेकी छन् । यहीकारण उनलाई इडीले सोधपुछ गरिरहेको छ । डिसेम्बर १० मा रियादमा…