बलिउड/हलिउड Archives | Page 57 of 190 | Khabarhub Khabarhub

फिल्ममा यौन दृश्य– हेर्दा रमाइलो, खिच्न कठिन

लसएञ्जल्स(आजतक)– एउटा फिल्ममा त्यसको कथा अनुसार कैयौं यौन दृश्य हुन्छन् । कथाअनुसार ती दृश्यलाई वास्तविक सरह देखाउन निर्माताले पूर्ण रुपमा प्रयास गर्छन् । तर यी दृश्यलाई पर्दामा देखाउन जति सजिलो छ, त्यसको छायांकन गर्न उत्तिकै नै कठिन छ । कोरियोग्राफरले गर्छन् सहयोग एक अन्तरंग दृश्य अर्थात् यौन दृश्यलाई दमदार र राम्रो बनाउन निकै मेहनत गर्नुपर्छ…