सिनेमा « Khabarhub

निखिल शीर्ष नायक रहेको फिल्म ‘पारस’मा सुशीलको इन्ट्री

काठमाडौं - नायक निखिल उप्रेती शीर्ष भूमिकामा रहने फिल्म ‘परास’मा सुशील श्रेष्ठको प्रवेश भएको छ । सुशील अर्को शीर्ष भूमिकाका लागि अनुबन्ध भएको निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो । निर्देशक कृषा चौलागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘प्रभावशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत ।’ यसअघि नै फिल्ममा नायिका प्रियंका कार्की र निरुता…