Live on
Your Voice, Your Power
काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । छायाङ्कनरत यस फिल्मको प्रदर्शन मिति निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो । माघ १ गते प्रदर्शन मिति तय भएसँगै यस फिल्मको बक्स अफिस प्रतिस्पर्धा ‘गोबर गणेश’सँग हुने देखिएको छ । हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छीको धुर्बे’को डेब्यू निर्देशनमा बन्ने…