सिनेमा « Khabarhub

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक निखिल उप्रेती ‘कस्तुरी’मा जोडिएको छन् । ‘आचार्य’को छायाङ्कन केही साताअघि मात्रै पूरा भएको हो । ललितपुरको बंगामुखी मन्दिरमा मंगलबार शुभ मुहूर्त गरेपछि ‘कस्तुरी’ टिमले छायाङ्कन थालेको हो । यो फिल्ममा निखिलको जोडीको भूमिकामा नायिका वर्षा सिवाकोटी छन् । निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर…