Live on
Your Voice, Your Power
काठमाडौं - टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’को तीन पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुधबार तीन पोस्टर सार्वजनिक गरेको हो । एक पोस्टरमा नायक विजय बराल र हरिश निरौला कक्रोज फिचर्ड छन् । कक्रोच जट्टाधारी जोखीको हुलियामा प्रस्तुत भएका छन् । उनको पिठ्यूमा विजय बराल चढेका…