Live on
Your Voice, Your Power
काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ । पोस्टरको फिल्मका शीर्ष कलाकार र बाख्रोलाई विशेष स्थान दिइएको छ । मध्य भागमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मालाई राखिएको छ । पोस्टरको…