संगीत « Khabarhub

प्रमोद खरेलको ‘गङ्गा जमुना’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत 'गङ्गा जमुना' सार्वजनिक भएको छ।  राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ।  डान्सिङ फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको  छ ।  राजीव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल, दिलीप रायमाझी, अञ्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ।  …