संगीत « Khabarhub

‘धेरै प्रश्न’ मा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम (भिडियो)

काठमाडौँ– गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘धेरै प्रश्न’ बोलको गीतमा रानीको स्वर, राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । सार्वजनिक गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जति टाढा भएपनि उसँग जोडिएका प्रश्नहरू नजिकै हुने मर्म गीतले…