संगीत « Khabarhub

अञ्जलीसँग युवराजको ‘छुटेपछि त छुट्यो छुट्यो‘ (भिडियो)

काठमाडौँ- गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको युगल गीत ‘छुटेपछि छुट्यो छुट्यो‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक चौलागाईंद्वारा संगीतबद्ध आधुनिक शैलीको गीतमा शब्द दीपिका रिमाल थापाले रचना गरेकी हुन् । उदयराज पौडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा महाराज थापाको मिक्सिङ तथा माष्टरिङ छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई भूषण दाहालले…