संगीत Archives | Page 28 of 82 | Khabarhub Khabarhub

क्लब फरेनहाइटमा द राजा कुमारीको कन्सर्ट

काठमाडौं–आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर द राजा कुमारीको कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् । राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने…