संगीत « Khabarhub

हरिवंशले ‘कर्कलो कोक्याउला’ गीतको अडियो भिडियो प्रहरीलाई दिए

काठमाडौँ– हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ। उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन्। समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी…