संगीत « Khabarhub

कवितासँग समुन्द्रको ‘आँखामा तिमी’

काठमाडौं–गायक तथा मोडल समुन्द्र खतिवडा र कविता गौतमको अभिनय रहेको ‘आँखामा तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा समुन्द्र खतिवडाको शब्द र स्वर र भारतीय संगीतकार शहीद रहमानको संगीत छ । रोमान्टिक भर्सनको गीत दुबईको रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । भारतीय निर्देशक सलेश पिल्लाईको निर्देशन रहेको भिडियोमा वासिम अहमदको मेकअप, शहीद रहमानको…