संगीत « Khabarhub

अञ्जु र रामकृष्णको ‘माछीले चलायो पानी’

काठमाडौं– गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वर रहेको ‘माछीले चलायो पानी’को भिडियो सार्वजनिक भएको छ । संगीतकार आलोकश्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले लेखेका हुन् । भिडियोमा दीलिप रायमाझी र गरिमा शर्मा फिचर्ड छन् । गीतमा प्रेमीप्रेमिकाले एकअर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको छ । गुञ्जन इन्टटेनमेन्टले निर्माण गरेको भिडियोमा नवराज…