Live on
Your Voice, Your Power
काठमाडौं– गायक तथा अभिनेता प्रकाश सपुत कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको १२ दिनपछि उनको रिपोर्ट नेगेटिभ आएको हो । उनले सामाजिक सञ्जाल फेसबुकबाट आफूसँगै आफ्नो भाई देवेन्द्र पनि संक्रमणमुक्त भएको उल्लेख गरेका छन् । उनकी आमा भने अझैं संक्रमित नै छिन् । ‘नाता र भावनाले जोडिएका आफन्त इस्टमित्र एंव कलाकारितामार्फत जोडिनुभएका संसारभरिका…