संगीत Archives | Page 58 of 84 | Khabarhub Khabarhub

‘आशिर्वाद’मा आमाछोराको पीडा

काठमाडौँ– रोजगारीका लागि विदेशिएका नेपाली युवा र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशिर्वाद’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, सुरज गैरे ‘विवश’ र अशोककुमार तिमल्सिनाको शब्द तथा सुवास भुषालको संगीत छ । भिडियोमा मिथिला शर्मा र अशोककुमार तिमल्सिना फिचर्ड छन् । भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र…