संगीत Archives | Page 62 of 82 | Khabarhub Khabarhub

प्रीति आलेको ‘हामी नाच्ने गाउने हो’

काठमाडौं – गायिका प्रीति आलेको आवाज रहेको नयाँ  तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ । एकपछि अर्को गर्दै पुरुष कलाकारले तीजका गीत सार्वजनिक…