Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको मिचिएको भूमिको विषयलाई लिएर राजा राजेन्द्र लगायतका गायक गायिकाहरुले 'हाम्रो माटो' बोलको गीत सार्वजनिक गरेका छन् । अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको हो । गीतमा अमृत खाती ,राजा राजेन्द्र पोखरेल, विक्रमजंग शाह, सिर्जु अधिकारी ,अनु अधिकारीले स्वर दिएका छन् । गीतमा संगीत संयोजन कमल सौरागको…