संगीत Archives | Page 82 of 83 | Khabarhub Khabarhub

दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज प्रथम, हात पार्‍यो एक लाख

रोल्पा - फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौँले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् । केटीतर्फ बजार समूह रोल्पाका एलिना बुढा र…