सिनेमा Archives | Page 20 of 164 | Khabarhub Khabarhub

वर्ष ०८१ का सुपर फ्लप फिल्म : जम्मा ८९ जनाले हेरे ‘शीरफूल’

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार यो वर्ष चैत १५ सम्म ५७ फिल्म प्रदर्शनमा आए । तीमध्ये ‘आचार्य’ र ‘बुलाकी’ पुन:प्रदर्शनमा आएका हुन् । चैत २२ मा फिल्म ‘वसन्त’ आयो । चैत २९ दुई फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ प्रदर्शनमा आउँदैछन् । यीसमेत जोड्दा यो वर्ष प्रदर्शनमा आएका फिल्मको ६० देखिन्छ । यो वर्ष फिल्म ‘पूर्णबहादुरको…