टिप्स Archives | Page 35 of 85 | Khabarhub Khabarhub

अशोकको औषधीय महत्व

—राम्रोसँग छिप्पिएको बोटबाट बोक्रा निकाली सुकाउने र घाममा राम्ररी सुकेपछि कुटेर धुलो बनाउने र १२–१५ ग्रामका दरले एक गिलास दुध वा पानीमा पकाएर उक्त धुलोलाई चिसो पारेर बेलुका नियमित रुपमा पिउनाले रक्तदर, हातखुट्टा पोल्ने, झम्झमाउने, कोखा हान्ने, पेटसम्बन्धी सम्पूर्ण रोगहरुलाई ठिक गर्दछ । —अशोकको सुकेको फूलका ५/७ ग्राम धुलो एक गिलास दूध वा पानीमा पकाएर…