Live on
Your Voice, Your Power
काठमाडौं– प्रविधिको तीव्र विकाससँगै अब इन्टरनेट आम मानिसको जीवनको अभिन्न अंग बनिसकेको छ । डेस्कटप या ल्यापटप नहुनेले पनि मोबाइल प्रयोग गर्दा गुगलको प्रयोग गरेकै हुन्छन् । २० वर्षअघि कम्प्युटर ब्राउजरमा शर्च इन्जिनबाट शुरु भएको गुगलले प्रविधिको क्षेत्रमा अहिले आफ्नो ठूलो हिस्सा ओगटेको छ । गुगलले युट्युब, प्लेस्टोर, फोटोज, सर्च इन्जिन, क्रोम, डकुमेन्ट लगायत कैयन्…