Live on
Your Voice, Your Power
काठमाडौँ– मौसम परिवर्तनको समयमा रूघाखोकीले खुबै सताउँछ । अझ चिसोको समयमा रूघाखोकी लाग्नु त अधिकांश मानिसको साझा समस्या हो । कफकारक खाद्य पदार्थहरु सेवन गर्यौँ हाम्रो छातीमा कफ जम्मा हुन थाल्दछ । बिस्तारो बढ्दै गएर घाँटीमा काँडा बिझाएजस्तो, घाँटी चिलाएजस्तो र खाना खान कष्ट हुने र घ्यार घ्यार बढ्दै गएर खोकेको आवाज निस्किन थाल्छ यसैलाई…