Live on
Your Voice, Your Power
यदि मानिसको शरीरको तापक्रम ९५ डिग्री फरेनहाइड भन्दा कम भयो भने हाइपोथर्मिया हुन सक्छ । हाइपोथर्मिया जाडो मौसममा हुने गर्दछ । जोखिमपूर्ण समस्याका रुपमा रहेको हापोथर्मियामा शरीरको तापक्रम घट्दै जाने हुन्छ । समान्यतया मानिसको शरीरमा तापक्रम ९८ डिग्री फरेनहाइड हुनुपर्छ । जाडो बेलामा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर हाइपोथर्मिया हुन्छ । यस्तोमा मुटुले काम गर्न…