टिप्स Archives | Page 8 of 86 | Khabarhub Khabarhub

हेपाटाइटिसको संक्रमण र बच्ने उपाय

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाउने गरिन्छ। आज भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिस एकजुट हुने दिन हो। मानव शरीरमा कलेजो महत्त्वपूर्ण अंग हो। यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो। साधारण बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जन्डिस’ पनि भन्ने गरिन्छ। हेपाटाइटिस धेरैजसो भाइरसका कारण हुनेगर्छ। तर कहिलेकाहीँ…