समाचार « Khabarhub

वीर अस्पतालमा नियम विपरित २५ जना नर्स नियुक्त, अख्तियारमा पर्‍यो उजुरी

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) अन्तरगतको वीर अस्पतालमा नर्स अभाव भएको भन्दै नियम विपरित नर्सहरु नियुक्त गर्न लागिएको भन्दै वीरअस्पतालका स्वास्थ्य कर्मचारी संघले विरोध जनाएका छन् । अस्पतालका निर्देशक केदार सेन्चुरीले न्याम्सका केही पदाधिकारीसँग मिलेर गैर कानुनी रुपमा आफु निकाट व्यक्तिलाई नियुक्त गर्न लागिएको पाइएको हो । अस्पतालका निर्देशक डा सेन्चुरीले आफु निकट…