Live on
Your Voice, Your Power
धरान- धरानमा ७५ जनामा डेंगु भेटिएको छ । बैशाख ३० गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो डेंगु निदान भएको ३ साता नपुग्दै डेंगु देखिएको हो । जेठ १९ गते प्रतिष्ठानमा मात्रै १ सय १३ जनामा डेंगु परिक्षण गरिएकोमा ६२ जनामा डेंगु भेटिएको हो । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगुबाट धरान उपमहानगर पालिकाका १५…