Live on
Your Voice, Your Power
काठमाडौं- बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु अघि सारेको छ । बुधवार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले योग, ध्यान र स्वजागरणमार्फत नागरिकलाई स्वस्थ र आरोग्य बनाउने उद्देश्यसहित प्रदेश राजधानी हेटौँडा मा प्रदेश गौरवको आयोजनाका रूपमा 'आरोग्य…