भारत / चीन / सार्क « Khabarhub

भाजपाको जितको स्वागत गर्न ठाउँठाउँमा जुलुस

भारत– भारतमा भएको निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने भएपछि भाजपा कार्यकर्ताले ठाउँठाउँमा जुलुस निकालेका छन् । भाजपाका कार्यकर्ता तथा समर्थकले दिल्लीमा रहेको पार्टी मुख्यालय तथा विभिन्न शहरका चोक चोकमा विजयी जुलुस निकालेका हुन् । त्यस्तै, सामाजिक सञ्जालमा पनि भाजपाका नेताहरुले एक अर्कालाई बधाई तथा शुभकामना साटिरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार भाजपा नेतृत्वको…