Live on
Your Voice, Your Power
अलास्का- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अवतरण गरेको छ। आरटीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकका लागि पुटिन अलास्का पुगेका हुन् । ट्रम्प यसअघि नै पुगिसकेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार दुवै नेताबीचको बैठक ६ देखि ७ घण्टासम्म चल्न सक्छ। यस शिखर बैठकमा पुटिन र ट्रम्पबीच सहायकहरूसहितको…