Live on
Your Voice, Your Power
ह्युस्टन- अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्विन्टाना बिच सहरको काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै मरेका माछा फेला परेको मेक्सिकन खाडीको तटमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् । शुक्रबारदेखि तटीय पानीमा सयौं मरेका माछा तैरिरहेको…