Live on
Your Voice, Your Power
काठमाडौँ – गत वर्षको डिसेम्बर महिनामा अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको जेम्स वेब स्पेस टेलिस्कोपले अन्तरिक्षको अत्यन्त विस्तृत, चहकिलो र उत्कृष्ट तस्वीर पृथ्वीमा पठाएको छ । यसअघि अन्तरिक्षको तस्वीर लिन अन्तरिक्षतर्फ पठाइएको हबल टेलिस्कोपको उत्तराधिकारी मानिएको जेम्स वेब टेलिस्कोपले खिचेको उक्त तस्वीरमा अहिलेसम्मकै सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य देख्न सकिने बीबीसीले जनाएको छ । यस तस्वीरमा टेलिस्कोपसम्म प्रकाश…