Live on
Your Voice, Your Power
काठमाडौं- अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी आयोगले चिनियाँ समूह 'क्रिएट एबन्डन्स' लाई धार्मिक उत्पीडनमा परेकाहरूको सूचीमा राखेको छ । यो कदमले चीनमा आस्थाका आधारमा भइरहेको दमनलाई विश्वसामु पुनः उजागर गरेको छ। यद्यपि, यो समूह परम्परागत अर्थमा कुनै धर्म नभएर व्यक्तिगत विकास, नैतिक चिन्तन र आत्म-सुधारमा केन्द्रित एउटा सञ्जाल मात्र हो । सन् २०२५ मा चीनको…