Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानी सुरक्षा अधिकारीले पञ्जाब प्रान्तको प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यराततिर ठूलो सङ्ख्यामा आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए । मध्यरातमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको…