भारत / चीन / सार्क « Khabarhub

तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु

काठमाडौँ- नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । तिब्बतको निङ्चीमा हिमपहिरो जाँदा २८ जनाको मृत्यु भएको हो । उक्त हिमपहिरो मङ्गलबार साँझ करिब ८ बजे गएको जनाइएको छ । हिमपहिरो गएको क्षेत्रमा खोज तथा उद्धार कार्य शुक्रबार साँझ साढे ५ बजे सकिएको थियो । हिमपहिरोपछि काउन्टीलाई…