भारत / चीन / सार्क « Khabarhub

बङ्गलादेशमा बस्ने लाखौँ रोहिंग्या शरणार्थीको खाद्यान्न सहायतामा कटौती

काठमाडौं- बङ्गलादेशको शिविरमा रहेका लाखौँ रोहिंग्या शरणार्थीहरूका लागि उपलब्ध गराइँदै आएको खाद्यान्न सहायतामा कटौती गरिएको छ। यस निर्णयले शिविरमा बसोबास गर्ने समुदायमा त्रास र चिन्ता बढाएको छ। हाल १२ लाख रोहिंग्या शरणार्थीहरू बङ्गलादेशका भिडभाडयुक्त शिविरमा बसिरहेका छन्। उनीहरूले प्रतिव्यक्ति मासिक १२ डलर सहायता पाउँदै आएका थिए। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले नयाँ प्रणाली लागू गर्दै…