Live on
Your Voice, Your Power
काठमाडौं– एकजना कश्मीरी महिला वैज्ञानिकले भारतको प्रतिष्ठित ‘साइन्स एण्ड इन्जिनियरिङ रिसर्च बोर्ड (सर्ब–पावर) छात्रवृत्ति पाएकी छिन् । डा. नशीमन अशरफ सर्ब–पावर छात्रवृत्ति पाउने पहिलो कश्मीरी महिला वैज्ञानिक रहेको कश्मीरबाट प्रकाशित हुने राइजिङ कश्मीर अनलाइनले जनाएको छ । उनलाई जीवविज्ञान विषयमा छात्रवृत्ति दिइएको जनाइएको छ । यसअघि उनले सीएसआईआर रमन रिसर्च फेलोसिप नामक छात्रवृत्ति मार्फत अमेरिकाको…