Live on
Your Voice, Your Power
काठमाडौं- विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिदर अप्रिल महिनामा सुस्त देखिएको छ । इरान युद्धका कारण बढेको इन्धनको मूल्य र आन्तरिक बजारमा माग घट्दा त्यहाँको औद्योगिक उत्पादन र खुद्रा बिक्रीमा भारी गिरावट आएको हो । खासगरी चीनको खुद्रा बिक्री साढे तीन वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ । चीनले सोचेभन्दा राम्रो निर्यात गर्न सकेको…