Live on
Your Voice, Your Power
काठमाडौं- भारतले सोमालियाको विवादित क्षेत्र सोमालिल्याण्डलाई औपचारिक मान्यता दिनेबारे त्यहाँका शीर्ष नेतासँग वार्ता गरेको भन्ने सूचना झूठो भएको प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयको तथ्य चेकजाँच गर्ने निकायले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दिरहमान मोहमद अब्दुल्लाहीसँग वार्ता गरेको भनी सूचना फैलिरहेको भन्दै विश्वास नगर्न आग्रह गरेको हो । मोदीले अब्दुल्लाहीसँग वार्ता…