Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतको विपक्षी कांग्रेस पार्टीको अध्यक्षको पदबाट राजीनामा दिएका राहुल गान्धीले ट्वीटर प्रोफाइल फेरेका छन् । गान्धीले यसअघि ट्वीटरको बायोमा कांग्रेसको अध्यक्ष लेखेकोमा त्यसलाई फेरेर ‘कांग्रेसको सदस्य’ मात्र लेखेका छन् । ट्वीटरको उनको बायोमा ‘यो राहुल गान्धीको आधिकारिक अकाउण्ट हो । भारतीय राष्ट्रिय कांग्रेसका सदस्य । सांसद ।’ लेखिएको छ । गान्धीले बुधबारमात्र कांग्रेस…