भारत / चीन / सार्क « Khabarhub

कश्मीर तनावले चीन र भारतबीच ‘वाक-युद्ध’ चर्कियो

भारतले धारा ३७० खारेज गर्दै जम्मू कश्मीरलाई टुक्राएको विषयमा भारत र चीनबीच ‘बाक युद्ध’ चर्किएको छ । भारतीय यो कदमको चीनले असन्तुष्टी जनाएपछि भारतले त्यसको प्रतिवाद गरेको छ । चीनले चिनियाँ सीमाको पश्चिमतर्फको आफ्नो भूभाग भारतले आफ्नो प्रशासनभित्र पारेको प्रसंगमा मंगलबार टिप्पणी गर्न आग्रह गर्दा भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले भनेका छन्,‘‘जम्मु काश्मीर ‘रिअर्गनाइजेसन बिल…