भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको रावलपिन्डीमा इसाई युवतीको गोली हानी हत्या

काठमाडौं- पाकिस्तानमा इसाई धर्मावलम्बीहरूमाथि दमन र उत्पीडनका घटनाहरू बढ्दै गएका छन्। यसै क्रममा रावलपिन्डीमा एक २१ वर्षीया इसाई युवतीको उनकै मुस्लिम छिमेकीद्वारा घरभित्रै गोली हानेर हत्या गरिएको छ। क्रिस्चियन डेली इन्टरनेसनलमा प्रकाशित रिपोर्ट अनुसार सबा महबुब नामक ती युवती विगत एक वर्षदेखि आफ्नो पतिलाई ड्रग्सको गम्भीर कुलतका कारण छोडेर आमा र सौतेनी परिवारसँगै बस्दै आएकी…