भारत / चीन / सार्क « Khabarhub

चिनियाँ सेनामा भ्रष्टाचार विरोधी कारबाहीले सैन्य मनोबल कमजोर

काठमाडौं- वर्षौँदेखि जारी भ्रष्टाचार विरोधी कडा अनुसन्धान र शीर्ष कमाण्डरहरूको निरन्तर सफायाका कारण चिनियाँ सेनाको मनोबलमा निकै गिरावट आएको पाइएको छ। सन् १९२७ मा रेड आर्मीको रूपमा स्थापना भएदेखि गृहयुद्ध र कोरियाली युद्धमा प्रदर्शन गरेको वीरताको विरासत बोकेको जनमुक्ति सेनाभित्र अहिले डर र अनिश्चितताको वातावरण सिर्जना भएको रक्षा मामिलाका जानकारहरूले बताएका छन्। चीनको सत्ताको मुख्य…