युद्ध / शान्ति « Khabarhub

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक महत्त्वपूर्ण जानकारी सार्वजनिक भएको छ। एजेन्सी प्रेस (एपी) समाचार एजेन्सीको रिपोर्टअनुसार स्ट्रेट अफ होर्मुजबाट गुज्रिने जहाजहरूबाट इरान र ओमानले शुल्क असुल्न पाउने भएका छन्। एजेन्सीको रिपोर्टमा एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै यो प्रावधान युद्धविराम सम्झौताको हिस्सा भएको उल्लेख गरिएको छ। ती पाकिस्तानी अधिकारी प्रत्यक्ष वार्तामा…