युद्ध / शान्ति « Khabarhub

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती सेनाले बताएअनुसार आइतबार कतारको तटनजिकै एक सामान बाोकेको जहाज अज्ञात प्रोजेक्टाइलले लागेर आगो लागेको छ। युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स सेन्टरका अनुसार मालवाहक जहाजमा सानो आगो लागेको थियो, जसलाई पछि निभाइएको छ। अधिकारीहरूले यो घटनामा कुनै पनि घाइते नभएको बताएका छन्। खार्ग टापुनजिक ठूलो तेल…