युद्ध / शान्ति « Khabarhub

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान- इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर दाबी सार्वजनिक भएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्ट अनुसार इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेई गम्भीर घाइते भएर कोमामा रहेको दाबी गरिएको छ। रिपोर्टअनुसार उनको एउटा खुट्टा काटिएको छ। त्यसैगरी पेटसहित कलेजोमा गम्भीर क्षति पुगेको बताइएको छ। बेलायती अनलाइन मिररले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार उनी…