युरोप « Khabarhub

कोरोनाभाइरस : फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाए

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएका छन् ।  एकैदिन ५१६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ । एकै दिन २ हजार २३९ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार १८३ पुगेको…